बायर्नमा पाल्हिन्हा
शुक्रबार, २८ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जोआओ पाल्हिन्हा अनुबन्ध गरेको छ।
पोर्चुगिज मिडफिल्डरलाई बायर्नले चार करोड २३ लाख पाउन्डमा भित्र्याएको हो। उनीसँग चार वर्षको सम्झौता गरिएको छ।
सन् २०२२ मा उनी पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट प्रिमियर लिग क्लब पुगेका थिए। उनलेे ७९ खेलमा आठ गोल गरेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)