सिमोन्सले दिलाए नेदरल्यान्ड्सलाई अग्रता
बुधबार, २६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। युरो कपअन्तर्गत दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै सुरुआती अग्रता लिएको छ।
सिग्नल इडुना पार्कमा जारी खेलमा नेदरल्यान्ड्सले इङ्ल्यान्डविरुद्ध अग्रता लिएको हो। नेदरल्यान्ड्सका लागि जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
उनको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)