ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा
ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
ब्राजिल र उरुग्वेबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ।
ब्राजिलले र उरुग्वेले कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलको खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।
पनामालाई सजिलै पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेदरल्यान्ड्स युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
जर्मनीका मिडफिल्डर टोनी क्रुसले दोस्रोपटक सन्न्यास लिएका छन्।
युरो कपको फाइनल प्रवेश गर्न स्पेन र फ्रान्स भिड्ने भएका छन्।
युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको साबिक उपविजेता इङ्ल्यान्डले शनिबार अर्को चरणमा पुग्न स्विट्जरल्यान्डको सामना गर्दैछ।
युरो कपको क्वार्टरफाइनलमा शनिबार नेदरल्यान्ड्स र टर्की भिड्दै छन्।
पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
माइकल मेरिनोले अरिक्त समय सकिन एक मिनेट हुँदा गोल गरेसँगै स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा फ्लोरियन विर्ट्जले गोल गरेपछि युरो कपअन्तर्गत स्पेनविरुद्धको खेल अतिरिक्त समयमा धकलेलिएको छ।