फाइनल प्रवेश गर्न स्पेन र फ्रान्स भिड्ने
शनिबार, २२ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। युरो कपको फाइनल प्रवेश गर्न स्पेन र फ्रान्स भिड्ने भएका छन्।
शनिबार सम्पन्न खेलमा स्पेनले जर्मनी र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्।
स्पेनले जर्मनीलाई २-१ गोलअन्तरले पराजित गरेको थियो। फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पाखा लगाएको थियो।
यी दुईबीचको खेल म्युनिख फुटबल एरेनामा बुधबार राति १२:४५ बजे हुने छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)