गोलविहीन रोनाल्डो
युरो कपअन्तर्गत चार खेलमा कुनै पनि गोल नगरेका पोर्चुगलका कप्तान तथा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो फ्रान्सविरुद्ध मैदान उत्रिँदा उक्त खडेरी तोड्ने लक्ष्यमा हुनेछन्।
युरो कपअन्तर्गत चार खेलमा कुनै पनि गोल नगरेका पोर्चुगलका कप्तान तथा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो फ्रान्सविरुद्ध मैदान उत्रिँदा उक्त खडेरी तोड्ने लक्ष्यमा हुनेछन्।
युरोकपको सेमिफाइनल प्रवेश गर्न स्पेन र जर्मनी भिड्ने भएका छन्।
चेल्सीले युवा खेलाडी ओमारी केलीम्यानलाई अनुबन्ध गरेको छ। एस्टन भिल्लाका खेलाडीलाई ६ वर्षका लागि अनुबन्ध गरेको चेल्सीले घोषणा गरेको हो।
इंग्लिस प्रिमियर लिगको उपविजेता आर्सनलले गत सिजन ब्रेन्टफोर्डबाट उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर डेभिड रायालाई अनुबन्ध गरेको छ।
इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै साबिक विजेता अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ।
साबिक विजेता अर्जेन्टिना इक्वेडरबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ।
जर्मन च्याम्पियन बायर लेभरकुजनले उपाधि रक्षाका लागि स्थानीय प्रतिद्वन्द्वी बोरुसिया मोइन्चेनग्लाडबाखसँग खेल्दै बुन्डेसलिगाको सुरुआत गर्नेछ।
साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गर्न इक्वेडरको सामना गर्दैछ।
इक्वेडरसँग शुक्रबार हुने कोपा अमेरिकाको क्वार्टरफाइनलअघि फरवार्ड लिओनल मेसीको फिटनेसमा शंका उब्जिएको छ।
सोमबार अन्तिम १६ मा बेल्जियमलाई १–० ले पराजित गर्दा उनले तेस्रोपटक फरक मास्क लगाएका थिए।
कोपा अमेरिकाको नकआउट चरणका खेलमा अतिरिक्त समयम थप नहुने भएको छ ।
जर्मनीका अनुभवी मिडफिल्डर टोनी क्रुसले युरो कपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध हुने खेल आफ्नो करियरको अन्तिम खेल नहुनेमा आफू विश्वस्त रहेको बताएका छन्।