भिनिसियसले क्वार्टरफाइनलको खेल गुमाउने
ब्राजिलका फरवार्ड भिनिसियस जुनियरले कोपा अमेरिकाको क्वार्टरफाइनलको खेल गुमाउने भएका छन्।
ब्राजिलका फरवार्ड भिनिसियस जुनियरले कोपा अमेरिकाको क्वार्टरफाइनलको खेल गुमाउने भएका छन्।
पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरो २०२४ आफ्नो करियरको अन्तिम युरोपेली प्रतियोगिता हुने बताएका छन्।
उर्जन श्रेष्ठ राष्ट्रिय यू–२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
युरो कपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र टर्की भिड्ने भएका छन्।
ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वार्टरफाइनलमै भिड्ने भएका छन्।
अन्तिम खेलमा जितको बाबजुद कोस्टरिका कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको छ।
कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
डेनियल मुनोजले गोल गरेपछि कोपा अमेरिकामा कोलम्बिया खेलमा फर्किएको छ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर तथा कप्तान लिओनल मेसीले यसै महिनाको अन्त्यमा पेरिसमा सुरु हुने ओलम्पिक नखेल्ने भएका छन्।
अस्ट्रियामाथि रोमाञ्चक जित हासिल गर्दै टर्की युरो कप को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
डोनिएल मालेनको दुई गोलसँगै नेदरल्यान्ड्स युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
समूहचरणको अन्तिम खेलमा बोलिभियालाई पराजित गर्दै पनामा कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।