गोलरहित बराबरीमा सकियो पहिलो हाफ
आइतबार, २३ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिलले र उरुग्वेले कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलको खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।
दुवै टोलीले केही प्रहार गरेपनि गोलमा परिणत भने गर्न सकेनन्।