ब्राजिल र उरुग्वेबीचको खेल पेनाल्टी सुटआउटमा
आइतबार, २३ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिल र उरुग्वेबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ।
कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलको खेलमा दुवै टोलीले केही प्रहार गरेपनि गोलमा परिणत भने गर्न सकेनन्। निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमार्फत गर्न लागिएको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)