यु–२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
सोमबार, २४ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु–२० पुरुष टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ।
साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप क्वालिफायर्सको लागि संघले यु–२० खेलाडी छनोट कार्यक्रम सञ्चालन गरेको थियो।
सबै खेलाडीहरूलाई असार २९ गते शनिबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पर्क गर्न संघले आग्रह गरेको छ।







-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)