भरत पनि बिकेनन्
त्रिभुवन आर्मी क्लबबाट बिक्री नहुने उनी तेस्रो खेलाडी हुन्। यसअघि फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु बिक्री भएका थिएनन्।
त्रिभुवन आर्मी क्लबबाट बिक्री नहुने उनी तेस्रो खेलाडी हुन्। यसअघि फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु बिक्री भएका थिएनन्।
युवा मिडफिल्ड प्रशान्त लक्षम धनगढी एफसी पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए।
मिडफिल्डर आशिष गुरुङ झापा एफसीमा पुगेका छन्।
मिडफिल्डर नवीन लामा ललितपुर सिटी एफसीमा फर्किएका छन्।
यो दोस्रो उच्चतम मूल्य हो। यसअघि मणि लामालाई ललितपुरले चार लाखमा भित्र्याएको थियो।
फरवार्ड आशिष चापागाईं काठमाडौं रेजर्समा पुगेका छन्। नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए।
मिडफिल्डर मणिकुमार लामा साबिक विजेता ललितपुर सिटी एफसीमा पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए। तर, उनलाई कुनै पनि फ्रेन्चाइजीले बोलि लगाएनन्।
डिफेन्डर विमल पाण्डे बुटवल लुम्बिनी एफसीमा पुगेका छन्।
फरवार्ड जर्जप्रिन्स कार्की धनगढी एफसीमा पुगेका छन्।
गोलकिपर विकेश कुथु नेपाल सुपर लिग (एनएसएल) को अक्सनको पहिलो चरणमा अनसोल्ड भएका छन्।