बिकेनन् गोलकिपर जियारथ
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर जियारथ शेख अनसोल्ड भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए। तर, उनलाई कुनै पनि फ्रेन्चाइजीले बोलि लगाएनन्।