धनगढी पुगे जर्जप्रिन्स
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता
काठमाडौं। फरवार्ड जर्जप्रिन्स कार्की धनगढी एफसीमा पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए। उनलाई धनगढीले एक लाख ७० हजार रुपैयाँमा भित्र्याएको होऽ।








