बिकेनन् विकेश
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर विकेश कुथु नेपाल सुपर लिग (एनएसएल) को अक्सनको पहिलो चरणमा अनसोल्ड भएका छन्।
ललितपुरमा जारी अक्सनमा उनलाई कुनै टोलीले पनि बोलि लगाएनन्। उनी ‘ए’ क्याटोगोरीमा थिए।