नवयुग अनसोल्ड
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणमा अनसोल्ड भएका छन्।
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणमा अनसोल्ड भएका छन्।
नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा नबस्ने भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनको ‘ए’ क्याटोगोरीमा ३४ खेलाडी परेका छन्।
अल–नासर साउदी प्रो– लिगमा पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा नासर अल–इत्तिफाकसँग ३–२ ले पराजित भएको हो।
लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लब जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आगामी चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबलको तेस्रो संस्करणमा सहभागी हुने सात टोलीको मार्की खेलाडी टुंगो लागेको छ।
कोलम्बियन फरवार्ड जोन डुरानले साउदी प्रो लिगको चौथो खेलमै रातो कार्ड पाएका छन्।
रक्षक पदम भट्टराईले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। पोखराले एनएसएलको तेस्रो संस्करणका लागि उनलाई ‘बी’ क्याटोगरीबाट रिटेन गरेको हो।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी ललितपुर सिटी एफसीको मार्की प्लेयर अनन्त तामाङ भएका छन्।
चोरमारा युथ क्लबलाई पराजित गर्दै लक्की स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीको मार्की प्लेयर लाकेन लिम्बू भएका छन्।
च्याम्पियन्स लिगको राउन्ड अफ १६ को ‘ड्र’ शुक्रबार सार्वजनिक हुँदा केही ठूला भिडन्त तय भएका छन्।