नवयुग अनसोल्ड
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता
काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणमा अनसोल्ड भएका छन्।
ललितपुरमा जारी अक्सनमा उनलाई कुनै टोलीले पनि बोलि लगाएनन्। उनी ‘बी’ क्याटोगोरीमा थिए।








