शीर्ष स्थानमा फर्कियो एपिएफ
प्रतियोगिताकै कमजोर टोली एफसी खुमलटारलाई पराजित गर्दै विभागीय टोली एपिएफ शुक्रबार एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतियोगिताकै कमजोर टोली एफसी खुमलटारलाई पराजित गर्दै विभागीय टोली एपिएफ शुक्रबार एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
डिफेन्डर नरेन्द्र चौधरीले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएको छ। पोखराले तेस्रो संस्करणका लागि उनलाई रिटेन गरेको हो।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी काठमाडौं रेजर्सले रोहन कार्कीलाई मार्की प्लेयर बनाइएको छ।
फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी बुटवल लुम्बिनी फुटबल क्लबले पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
इन्टर मिलानका गोलकिपर यान सोमरको दायाँ औंला भाँचिएको छ। योसँगै स्विस गोलकिपरले सिरी ए र च्याम्पियन्स लिगका महत्त्वपूर्ण खेलहरू गुमाउने जोखिम बढाएको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी काठमाडौं रेजर्सले तीन खेलाडीलाई रिटेन गरेको छ।
राइट ब्याक छिरिङ गुरुङले एफसी चितवनबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमारको सामना गर्ने भएको छ।