इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ।
बुन्डेसलिगाअन्तर्गत तेस्रो स्थानमा रहेको आइन्ट्राख्ट फ्र्याङ्कफर्टविरुद्धको कठिन खेलअघि बायर्न म्युनिखका स्टार ह्यारी केनको फिटनेस प्रमुख विषय बनेको छ।
नेपालले जब सहज प्रतिद्वन्द्वीको सामना गर्छ तब नतिजा सोचेजस्तो हात नलागेपछि लाग्ने एकै आरोप हो– खेलाडी ‘सेलफिस’ भए।
लेबनानले लगातार दोस्रोपल्ट प्रतियोगिताको फाइनलमा पुग्ने अवसर गुमाएको थियो। यसपल्ट लेबनान त्यो हारको बदला लिन काठमाडौं झरेको हो। जसका लागि लेबनानले एक वर्षको प्रतीक्षा गरेको छ।
रेफ्रीमाथि अपमानजनक भाषा प्रयोग गरेको आरोपमा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ।
चिसो मौसमले लिओनल मेसीलाई सन् २०२५ को पहिलो खेलमा इन्टर मियामीको जितबाट रोक्न सकेन।
रियल मड्रिडविरुद्धको च्याम्पियन्स लिग प्लेअफ म्यानचेस्टर सिटीका लागि कठिन सुरुआत रह्यो। खेलको चौथो मिनेटमै किलियन एमबाप्पेले रियललाई १–० को अग्रता दिलाए।
सिटीलाई समयमै आफ्नो कमजोरी सुधार गर्ने मौका मिलेको थियो। तर, ग्वार्डिओला आफ्नो जिम्मेवारीमा चुक्दा प्रतियोगिताबाट छिट्टै बाहिरिन पर्यो।
नेपाल भने यो खेलमा जितसहित फाइनल यात्रा मजबूत बनाउन चाहन्छन्। किनभने अर्को विपक्षी म्यानमार नेपालभन्दा बलियो मानिन्छ।
रियल मड्रिडका स्टार खेलाडी किलियन एमबाप्पेले च्याम्पियन्स लिगमा आफ्नो तेस्रो ह्याट्रिक गर्दै क्लबलाई अन्तिम १६ मा पुर्याए। रियलले बुधबार म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गरेको हो। योसँगै रियल समग्र ६–३ को जितसहित अगाडि बढ्न सफल भयो।