आयोजक भद्रपुर ब्लेजर्स क्वार्टरफाइनलमा
भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
लमजुङ भेट्रान्स सेतोले दोस्रो लमजुङ भेट्रान्स फुटसल प्रतियोगिता विजयी सुरुआत गरेको छ।
मच्छिन्द्र फुटबल क्लब १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
आयोजक गौरीगंगा ११ लाई पराजित गर्दै कर्णाली प्रदेश फुटबल एसोसिएसनले जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
सरकारले नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ।
लुइस र उनका परिवारलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीहरू प्राप्त भएका छन्।
टाकुमी मिनामिनोले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने जापानी खेलाडी बनेका छन्। मंगलबार बेन्फिकाविरुद्धको खेलमा ३० वर्षे मोकाकोका खेलाडी मिनामिनोले २२औं मिनेटमा बक्सभित्रबाट गोल गरेका थिए।
कमै मात्र कुनै खेलाडीको रातो कार्डले खेलमा यति ठूलो प्रभाव पारेको हुन्छ। एसी मिलानका थियो हर्नान्डेज दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फेयेनोर्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।
अल्फोन्सो डेभिसले स्टपेज टाइमको चौथो मिनेटमा गोल गर्दै बायर्न म्युनिखलाई च्याम्पियन लिगको अन्तिम १६ मा पुर्याएका छन्।
विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लबलाई पराजित गरेकाे छ।
आफ्नो माग तीन दिन भित्र सम्बोधन नभए लिग खेल्न बाध्य नहुने र त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले लिनुपर्ने क्लबहरूले चेतावनी पनि दिएका छन्।