काठमाडौं लागे आशिष
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। फरवार्ड आशिष चापागाईं काठमाडौं रेजर्समा पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए।
उनले यसअघि इलाम डे मेची एफसीबाट एनएसएल खेलेका थिए। उनलाई काठमाडौंले गोलाप्रथाबाट २ लाखमा भित्र्याएको हो।








