बुटवल गए विमल
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्डर विमल पाण्डे बुटवल लुम्बिनी एफसीमा पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए। उनलाई बुटवलले गोलाप्रथाबाट दुई लाखमा आफ्नो पक्षमा पारेको हो।








