नेपालले जित्यो एसएमएस फ्रेन्डसिप कप
घरेलु टोली गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
घरेलु टोली गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ तीन एक दिवसीय शृंखलामा क्लिन स्वीपबाट जोगिन असफल भएको छ।
अर्जुन कुमालले तीन एक दिवसीय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आयल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
कप्तान रोहितकुमार पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।
भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
स्टीफन डोहेनीको शतकसँगै आयल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ।
घरेलु टोली नेपाल ‘ए’विरुद्धको तेस्रो एक दिवसीय शृंखलाअन्तर्गत आयरल्यान्ड उल्भ्सविरुद्धको अन्तिम खेलमा ४ खेलाडी परिवर्तन गरेको छ।
नेपाल ‘ए’ विरुद्धको तेस्रो एक दिवसीय शृंखलामा पाहुना टोली आयरल्यान्ड उल्भ्सले टस जितेको छ।
विराट कोहलीको शतकका बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल)रोयल च्यालेन्जर्स बेंगलुरू पराजित भएको छ।
भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ।