नेपाल ‘ए’ले हार्यो टस
आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल ‘ए’ विरुद्धको तेस्रो एक दिवसीय शृंखलामा पाहुना टोली आयरल्यान्ड उल्भ्सले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान नील रकले टस जितेका हुन्। योसँगै आयरल्यान्ड पहिला ब्याटिङमा उत्रिने भएको छ।









