प्रिमियर कप खेल्ने टोली घोषणा : सन्दीप अटाए, आरिफ अटाएनन्
एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा नेपालको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।
एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा नेपालको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।
नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीचको टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज लखनउ सुपर जाइन्ट्सका तीव्र गतिका बलर मयंक यादवले दुई खेल गुमाउने भएका छन्।
कप्तान ऋतुराज गायकवाडको अर्धशतकप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ।
आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँच टी–२० शृंखला खेल्ने भएको छ।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङमार्फत् क्यानले सोमबार नयाँ जर्सी सार्वजनिक गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गर्ने भएको छ।
मोनांक पटेल र एन्ड्रिस गौसले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली अमेरिकाले ५ टी–२० आई शृंखलाको पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ।
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सलाई पराजित गरेको छ।
अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित गर्दै नामिबियाले ५ खेलको टी–२०आई शृंखला जितेको छ।
दिल्ली क्यापिटललाई पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित दर्ता गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ एस्टविक नियुक्त भएका छन्।