गण्डकी फाइनलमा
गण्डकी प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्यो।
गण्डकी प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्यो।
कोहली जोखिम लिन तयार देखिएका थिएनन्। उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो आठौँ आईपीएल शतक बनाए।
तीन देश दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले सन् २०२७ को एक दिवसीय विश्वकप आयोजना गर्ने छन्। प्रतियोगिता अक्टोबर–नोभेम्बरमा हुनेछ।
गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ।
अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेको छन्।
नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्यमा छुम्बी लामाले निरन्तरता पाएका छन्।
न्यूजिल्यान्डविरुद्धको शृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्डले प्रशिक्षकहरूको जिम्मेवारी हेरफर गरेको छ।
चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले कोलकाता नाइट राइडर्सका रहमानुल्लाह गुरबाजलाई ब्याट्सम्यानलाई ब्याट उपहार दिएका छन्।
मोहम्मद आमिर सन् २०२० र इमाद वासिम २०२३ पछि पहिलो पटक पाकिस्तानी टोलीमा फर्किएका छन्।
सनराइजर्स हैदराबादले घाइते वानिन्दु हसरंगाको स्थानमा श्रीलंकाका स्पिनर विजयकान्त वियशकान्तलाई खेलाउने भएको छ।
इन्डिय प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्समाथि सनराइजर्स हैदराबादले रोमाञ्चक जित हासिल गरेको छ