पुछारको दिल्लीसँग हार्यो लखनउ
लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिगमा दोस्रो जित हासिल गरेको छ।
लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिगमा दोस्रो जित हासिल गरेको छ।
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा साविक विजेता नेपालले शनिबार कतारको सामना गर्दै छ।
मधेश प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
साविक विजेता नेपालले प्रिमियर कपमा मलेसियाविरुद्ध संघर्षपूर्ण जित हासिल गर्दै विजयी शुरूआत गरेको छ।
अन्तिम ओभरमा बिलाल खानले उत्कृष्ट प्रदर्शन गर्दा ओमानले प्रिमियर लिगको पहिलो खेलमा बहराइनमाथि रोमाञ्चक जित हासिल गरेको छ।
दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गरेसँगै मलेसियाले एसीसी प्रिमियर कपमा नेपाललाई १४४ रनको लक्ष्य दिएको छ।
एसीसी प्रिमियर कपमा साविक विजेता नेपालले मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
साविक उपविजेता यूएईले एसीसी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न खेलमा समूह बी मा रहेको यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको हो।
मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) शुरू हुनुभन्दा अगाडि नै घाइते भएका थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार हुने खेलमा दिल्ली क्यापिटलको बलिङ युनिटले लखनउ सुपर जायन्ट्सविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ।
नेपाल र मलेसिया टी२० आईमा हालसम्म ९ पटक भेट भएका छन्। जसमा नेपाल ८ खेलमा विजयी भएको छ। सन् २०१९ मा भएको पहिलो भेटमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको थियो।
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत उद्घाटन खेलमा नेपालले शुक्रबार मलेसियाको सामना गर्दै छ। अल अमेरात क्रिकेट ग्राउन्ड ओमानमा हुने खेल उपरान्ह्र ४:१५ बजेबाट शुरू हुँदै छ।