नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको शृंखलाको तालिका सार्वजनिक
नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ।
नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ।
अमेरिकामा नेपालको क्रिकेट टिमको जर्सी बिक्री गर्ने अधिकार एक्जोबीले पाएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदा सबैको नजर महेन्द्रसिंह धोनीमाथि हुनेछ।
वीर गणेशमान सिंह राष्ट्रिय टी २० च्याम्पियनसिपको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश भिड्ने भएका छन्।
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई एक बल बाँकी रहँदै पराजित गरेको छ।
साविक विजेता नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले बहराइनलाई ३२ रनले पराजित गरेको हो।
दीपेन्द्रसिंह ऐरी र आशिफ शेखको अर्धशतकप्रेरित नेपालले एसीसी प्रिमियर कपमा कुवेतलाई २११ रनको लक्ष्य दिएको छ।
साविक विजेता नेपालले एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
अलिशान शराफु, मोहम्मद वासिम र आशिफ खानले अर्धशतक प्रहार गरेसँगै यूएईले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ।
अमृत गुरुङले ६ विकेट लिएपछि गण्डकी प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटको उपाधि जितेको छ।
रविजा सन्डारुवानको अर्धशतकप्रेरित कुवेतले एसीसी प्रिमियर कपमा कम्बोडियामाथि सहज जित हासिल गरेको छ।