हेड भन्छन्- अर्को लक्ष्य ३०० रनको टार्गेट दिनु छ
सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध २८७ रन बनाएर दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा कीर्तिमान बनाएको छ।
सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध २८७ रन बनाएर दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा कीर्तिमान बनाएको छ।
दिनेश कार्तिकको आक्रामक ब्याटिङका बाबजुद रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादसँग पराजित भएको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको लक्ष्य दिएको छ।
कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो।
साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेलमा एक परिवर्तन गरेका छन्।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेको हो।
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा ‘सुपर सन्डे’ को दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ।
महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङ गरेसँगै साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा साविक विजेता नेपालले सोमबार हङकङको सामना गर्दै छ।
नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ।