वर्षाका कारण टस हुन ढिला
सोमबार, ०३ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा बिहान ११:४५ बजे खेल शुरू हुने तय थियो।
तर, वर्षका कारण टस हुन ढिला भएको क्यानले जनाएको छ।









