नेपालले साउदीलाई हराएसँगै सेमिफाइनल पुग्यो हङकङ
हङकङ समूह उपविजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह बी को अन्तिम खेलमा नेपालसँग साउदी अरब ६ विकेटले पराजित भएसँगै हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
हङकङ समूह उपविजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह बी को अन्तिम खेलमा नेपालसँग साउदी अरब ६ विकेटले पराजित भएसँगै हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
साविक विजेता नेपालसँग पराजित हुँदै साउदी अरब एसीसी प्रिमियर कपको समूह चरणबाटै बाहिरिएको छ।
साउदी अरबले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ।
साविक विजेता नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरबविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई इडेन गार्डेनमा हराउनु राजस्थान रोयल्सका लागि निकै कठिन थियो।
जोश बटलरको शतकसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ।
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह चरणको चौथो तथा अन्तिम खेलमा साविक विजेता नेपालले बुधबार साउदी अरबको सामना गर्दै छ।
सुनिल नारायणको शतकसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई २२४ रनको लक्ष्य दिएको छ।
लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी शुरूआत गरेको छ।
साविक विजेता नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ।
मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा बागमती प्रदेशलाई पराजित गरेको छ।मंगलबार सम्पन्न खेलमा बागमतीलाई मधेशले ६ विकेटले पराजित गरेको हो।
चेन्नई सुपर किंग्सका तीव्रगितका बलर मुस्ताफिजुर रहमानको नो अब्जेक्सन लेटर (एनओसी) एक दिन थप भएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले उनको एनओसी एक दिन थप गरेको हो।