फाइनल प्रवेशका लागि यूएईसँग खेल्दै नेपाल
साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि शुक्रबार यूएईको सामना गर्दै छ।
साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि शुक्रबार यूएईको सामना गर्दै छ।
पहिलो पावरप्लेमा ४० रन बनाउँदा नै ४ विकेट गुमाइसकेको पञ्जाब किंग्सविरुद्ध इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले संघर्षपूर्ण जित हासिल गरेको छ।
सूर्यकुमार यादवको अर्धशतकसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई १९३ रनको लक्ष्य दिएको छ।
लगातार दुई खेलमा पराजित भएको गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा मधेशलाई पराजित गरेको छ।
लगातार दुई खेलमा पराजित भएको गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा मधेशलाई पराजित गरेको छ।
लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
पाकिस्तानका पूर्व लेग स्पिनर मुश्ताक अहमद आगामी टी–२० विश्वकपसम्म बंगलादेशको स्पिन बलिङ प्रशिक्षक हुने भएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख भारू जरिवाना तिराइएको छ।
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सविरुद्ध सहज जित हासिल गरेको छ।
साविक विजेता नेपालले एसीसी प्रिमियर कपमा फाइनल प्रवेशका लागि यूएईसँग भएको छ।
बागमती प्रदेश वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर बनेका छन्।