फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेल्ने
बुधबार, ०५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपमा फाइनल प्रवेशका लागि यूएईसँग भएको छ।
बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरको हो। योसँगै ओमन समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेपछि नेपालले यूएई प्रतिद्वन्दी पाएको हो।









