इमर्जिङ कप खेल्न हङकङ र नेपाल भिड्ने
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो।
एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्ने भएका छन्।
कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई पराजित गरेको छ।
गत वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपालले दोस्रो पटक एशिया कपमा स्थान बनाएको थियो।
साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न खेलमा यूएईसँग नेपाल ६ विकेटले पराजित भएको हो।
बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा रोमाञ्चक जित हासिल गरेको छ।
सन्दीप जोराको अर्धशतकप्रेरित नेपालले एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि यूएईलाई १२० रनको लक्ष्य दिएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ।
एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्दी देसाईंले यूएईविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्।
नेपालले एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि शुक्रबार यूएईको सामना गर्दै छ।