दिल्लीलाई हराउँदै हैदरावाद उक्लियो दोस्रो स्थानमा
दिल्ली क्यापिटल्सलाई हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
दिल्ली क्यापिटल्सलाई हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
ओपनर ट्राभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई २६७ रनको लक्ष्य दिएको छ।
नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो।
दीपेन्द्रसिंहले अन्तिम ओभरमा २० रन प्रहार गरेसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ।
सीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङविरुद्ध खेलिरहेको नेपालको ब्याटिङ धर्माराएको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल र चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाडलाई इन्डियन प्रिमियर लिग (आईपीएल)मा जरिबाना लागेको छ।
शनिबार सम्पन्न दिनको पहिलो खेलमा सुदुरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियन सुपर वुमन्स कप खेल्ने भएका छन्।
एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि शनिबार नेपाल र हङकङ भिड्दै छन्।
महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।