राजस्थानलाई मुम्बईले दियो १८० रनको लक्ष्य
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १८० रनको लक्ष्य दिएको छ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १८० रनको लक्ष्य दिएको छ।
कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो।
एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मध्यरातमा स्वदेश फिर्ता हुने भएको छ।
मुम्बई इन्डियन्समा फर्किएका स्टार अलराउन्डर हार्दिक पाण्ड्याका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनको पहिलो हाफ राम्रो हुन सकेन।
आइतबार राति सम्पन्न खेलमा पञ्जाबलाई गुजरातले ३ विकेटले पराजित गरेको हो। पञ्जाबले दिएको १४३ रनको लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १४६ र बनायो।
एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फिर्ता हुने भएको छ।
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको छ।
कप्तान मोहम्मद वासिमको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा ओमानलाई रनले पराजित गर्दै यूएईले उपाधि जितेको हो।
आइतबार सम्पन्न दिनको दोस्रो खेलमा कर्णालीले मधेशलाई ६ विकेटले पराजित गरेको हो। मधेशले दिएको १२१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
वसन्त खत्री नायक बन्दा सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह्र ४: १५ बजेबाट शुरू हुने छ।
एसीसी प्रिमियर कप खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फिर्ता हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार साँझ काठमाडौँ आइपुग्ने छ।