कोशी फेरि पराजित
गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा जितविहीन रहेको कोशीलाई पराजित गरेको छ।
गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा जितविहीन रहेको कोशीलाई पराजित गरेको छ।
टोली बुधबार बिहान त्रिभुवन बिमानस्थल ओर्लिएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ।
युगान्डाले नयाँ प्रशिक्षकका साथ आईसीसी टी–२० विश्वकप डेब्यू गर्ने भएको छ। युगान्डा क्रिकेट संघले जुनमा हुने विश्वकपका लागि भारतका प्रथम श्रेणीका पूर्वब्याट्सम्यान अभय शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको हो।
मार्कस स्टोइनिसको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
कप्तान ऋतुराज गायकवाडको शतकसँगै साविक विजेता चेन्नई सुपर किंग्सले २११ लखनउ सुपर जायन्ट्सलाई रनको लक्ष्य दिएको छ।
वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा मधेश प्रदेशले कोशी प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।
शीर्ष स्थानमा रहेको बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
मार्स अहिले दाहिने ह्यामस्ट्रिङको समस्याबाट निको भइरहेका छन्। यो चोटबाट निको भएपछि उनी भारत नफर्किने र अस्ट्रेलियामै रहने मुख्य प्रशिक्षक रिकी पोन्टिङले जानकारी दिए।
चहललाई मुम्बईले सन् २०११ मा पहिलोपटक अनुबन्ध गरेको थियो। तर, उनको आईपीएल डेब्यू सन् २०१३ मा भयो।
क्रिकेट वेस्ट इन्डिजले नेपालसँग हुने टी– २० शृंखलाका लागि रोस्टन चेसको कप्तानीमा ‘ए’ टोली घोषणा गरेको छ।
मलेसियन सुपर कप २०२४ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीका कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरलाई बिदाइ गरिएको छ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १८० रनको लक्ष्य दिएको छ।