मार्सको स्थानमा नाइबले दिल्लीबाट आईपीएल खेल्ने
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को बाँकी खेलका लागि मिचेल मार्सको स्थानमा अफगानिस्तानका अलराउन्डर गुलबादिन नाइब लाई खेलाउने भएको छ।
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को बाँकी खेलका लागि मिचेल मार्सको स्थानमा अफगानिस्तानका अलराउन्डर गुलबादिन नाइब लाई खेलाउने भएको छ।
बिहीबार रााति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बेंगलुरु विजयी भएको हो। २५ मार्चमा पञ्जाब किंग्सलाई ४ विकेटले हराएपछि बेंगलुरुले एक महिनापछि दोस्रो जित हासिल गरेको हो।
पाकिस्तानी ब्याटर मोहम्मद रिजवान र इरफान खान नियाजीले न्यूजिल्यान्डविरुद्धको बाँकी टी–२० खेल गुमाउने भएका छन्।
क्यानले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीका आकाश चन्दले पुनरागमन गरेका छन्।
इन्डिन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सका लागि राम्रो प्रदर्शन गरिरहेका उनले राष्ट्रिय टोलीमा फर्किने ढोका बाटो बन्द भइसकेको बताए।
कप्तान ऋषभ पन्तको ४३ बलमा अविजित ८८ रनको सहयोगमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सविरुद्ध ४ विकेटको क्षतीमा २२४ रन बनाएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वेस्ट इन्डिज र अमेरिकामा जुन १ देखि २९ सम्म आयोजना हुने टी–२० विश्वकपका लागि धावक उसेन बोल्टलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीआई) ले सार्वजनिक गरेको नयाँ वरियतामा इंग्ल्यान्डका फिल साल्ट ८०२ रेटिङका साथ दोस्रो स्थानमा छन्।
साई सुदर्शन र डेभिड मिलरको अर्धशतकका बाबजुद गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।
अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको हो।
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० आई ब्याटिङ वरीयतामा भारतका रोहित शर्मा र अस्ट्रेलियाका मार्कस स्टोइनिसलाई पछाडि पारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार क्षेत्रीय विजेताहरूको सूची सार्वजनिक गरेको हो।