केसीले गुमाए विकेट
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन्।
नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा बलिङ गर्ने भएको छ।
जोनी बेयरस्टोको शतकप्रेरित पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित हासिल गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।
फिल साल्ट र सुनील नारायणको अधर्शतकसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २६२ रनको लक्ष्य दिएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीको लक्ष्य वेस्ट इन्डिज ‘ए’विरुद्ध धेरैभन्दा धेरै रन बनाउने रहेको बताएका छन्।
क्यानले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो।
विराट कोहली रोयल च्यालेन्जर्स बेंगलोरका लागि ओपनिङ ब्याट्सम्यानका रूपमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा ४ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।