राजस्थानको जितमा सञ्जुको आक्रामक ब्याटिङ
कप्तान सञ्जु सामसनको आक्रामक ब्याटिङसँगै शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
कप्तान सञ्जु सामसनको आक्रामक ब्याटिङसँगै शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।
शनिबार सम्पन्न खेलमा दिल्लीले १० रनको जित हासिल गरेको हो। दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन मात्रै बनाउन सक्यो।
कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा रोमाञ्चक जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्ध शतक बनाएर आउट भएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध शतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर कुशल मल्ललाई गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर अनिलकुमार साहलाई गुमाएको हो।