भुर्तेल पनि आउट
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
उनले १२ बलमा ३ चौकासहित १६ रन बनाए।
उनी ओबेद म्याक कोएको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भएका हुन्।









