कुशल मल्ल भए रन आउट
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले कुशल मल्ललाई गुमाएको हो।
उनले १५ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाए। उनी जोनसन चार्ल्स र विकेटकिपर आन्द्रे फ्लेचरबाट रन आउट भएका हुन्।









