वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहितको अर्धशतक
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन्।