शतक बनाएर आउट भए रोहित
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्ध शतक बनाएर आउट भएका छन्। उनी ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएर आउट हुन्।