शून्य रनमै आउट भए मल्ल
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका हुन्।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका हुन्।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा ९ बलमा ५ रन बनाएका अनिल साह दोस्रो खेलमा पनि चल्न सकेनन्।
उनी चौथो ओभरको चौथो बलमा ओबेद म्याक कोएको बलमा जोनसन चार्ल्सबाट २ रनमा क्याच आउट भएका हुन्।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको बेला खुट्टामा समस्या देखिएपछि उनी रिटायर्ड हर्ट भएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले १८ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले पाँचौँ विकेटको रूपमा किमो पललाई गुमाएको हो।
कुशलले चौथो विकेटका रूपमा केसी कार्थीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराएका हुन्। कार्थीले १६ बलमा १ चौकासहित १० रन बनाए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले तेस्रो विकेटका रूपमा कप्तान रोस्टन चेजलाई गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सागरले पहिलो विकेटको रूपमा वेस्ट इन्डिज ‘ए’का ओपनर एलिक एथानाजको विकेट लिएका हुन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा नियमित ओपनर आशिख शेखसहित ५ जनालाई मौका दिएका छन्।
वेस्ट इन्डिज ‘ए’ ले ५ टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।