सोमपालले लिए किमोको विकेट
आइतबार, १६ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ पाँचौँ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले पाँचौँ विकेटको रूपमा किमो पललाई गुमाएको हो।
१० बलमा १ चौकसहित ८ रन बनाएका उनलाई सोमपाल कामीले बोल्ड गरे।









