रियाको शतक, कालिका र सिद्ध विजयी
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल)को आधा सिजन सकिनै लाग्दा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र यस पटक विस्फोटक ब्याटिङ गरिरहेको सनराइजर्स हैदरावादको कमजोरी एक एक गरेर छर्लङ्ग देखिन थालेको छ।
न्यूजिल्यान्डले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। केन विलियम्सनको कप्तानीमा न्यूजिल्यान्डले १५ सदस्यीय टोली घोषणा गरेको हो।
तुषार देशपाण्डेको कसिलो बलिङसँगै साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादमाथि सहज जित हासिल गरेको छ।
एम ए चिदंबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको हो।
नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो।
कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद नेपाल ५ खेलको टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ।
चौथो नम्बरमा ब्याटिङमा आएका उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।
दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर पेभिलियन फर्किएका छन्। योसँगै दोस्रो टी-२० मा वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालले सातौँ विकेट गुमाएको छ।
दोस्रो टी-२० मा वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालले छैटौँ विकेट गुमाएको छ।
दोस्रो टी-२० मा वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ धर्मराएको छ।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका हुन्।