दीपेन्द्रले गुमाए विकेट
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले चौथो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो।
उनले १८ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए। उनी किमो पलको बलमा रोस्टन चेजबाट क्याच आउट भएका हुन्।









