कमलले दिलाए नेपाललाई पहिलो सफलता
शनिबार, १५ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। कमलसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए।
कमलले पहिलो ओभरको अन्तिम बलमा जोनसन चार्ल्सलाई शून्य रनमा बोल्ड गरेका हुन्।









