आयरल्यान्ड उल्भ्सविरुद्ध अर्जुन कुमालको शतक
आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। अर्जुन कुमालले तीन एक दिवसीय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आयल्यान्ड उल्भ्सविरुद्ध शतक प्रहार गरेका छन्।
ओपनिङमा उत्रिएका उनले ११५ बलमा अर्धशतक पूरा गरेका हुन्। त्यसक्रममा उनले १४ चौका प्रहार गरे।









