च्याम्पियन्स लिग जित्ने सपनालाई पुनर्जीवित गर्दै एमबाप्पे
केलियन एमबाप्पेले रियल म्याड्रिडबाट आफ्नो पहिलो खेलमा गोल गर्दै च्याम्पियन्स लिग जित्ने सपनालाई पुनर्जीवित गरेका छन्।
केलियन एमबाप्पेले रियल म्याड्रिडबाट आफ्नो पहिलो खेलमा गोल गर्दै च्याम्पियन्स लिग जित्ने सपनालाई पुनर्जीवित गरेका छन्।
एन्फा महिला लिगको पाँचौं चरणसम्म एक जित पनि हासिल गर्न नसकेको दुई टोली हुन्, कर्णाली र सुदूरपश्चिम प्रदेश।
नेपाल पुलिस क्लबलाई एन्फा महिला लिगमा ठ्याक्कै त्यही स्थाननजिक पुग्ने मौका छ, जहाँबाट उ झर्न सुरु गरेको थियो।
रियल मड्रिडले च्याम्पियनस लिगमा सनादार सुरुआत गरेको छ। सान्टियागो बेर्नाबेउ स्टेडियममा भएको खेलमा रियलले स्टुटगार्टमाथि ३–१ को जित हासिल गरेको हो।
प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडका इङ्लिस लिग कपअन्तर्गत मंगलबार राति भएको खेलमा तेस्रो डिभिजनको बार्न्सलीलाई ७–० ले पराजित गरेका छन् ।
एन्ड्रिक रियल मड्रिडका लागि च्याम्पियन्स लिगमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन्। सान्टियागो बेर्नाबेउ स्टेडियममा भएको खेलमा रियलले स्टुटगार्टमाथि ३–१ को जित निकाल्दा १८ वर्षीय ब्राजिलियन फरवार्डले इन्जुरी समयमा गोल गरेका थिए।
अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यु-२० एसियन कप छनोट र साफ यु-१७ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने टोलीलाई बिदाइ गरेको छ।
विमला चौधरी र अनिता लम्जेलको उत्कृष्ट प्रदर्शनसँगै विभागीय टोली त्रिभुवन आर्मी एन्फा महिला लिगको तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
शीर्ष स्थानको विभागीय टोली एपिएफ क्लबले एन्फा महिल लिगमा विजयी यात्रा कायमै राखेको छ।
देवप्रगति युवा समाजको आयोजनामा सेन्ट्रल कलेज देवप्रगति सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
बार्सिलोनाले बालोन डी’ओर अवार्ड विजेता आइताना बोनमतीसँगको सम्झौता सन् २०२८ सम्मका लागि थप गरेको छ।
बार्सिलोनाले सिजनको उत्कृष्ट प्रदर्शन गरिरहेको बेला नराम्रो खबर पाएको छ। त्यो हो, विंगर डानी ओल्मोलाई खुट्टामा लागेको चोट। यो चोटसँगै उनी चारदेखि पाँच हप्ता मैदान बाहिर रहने भएका छन्।