यमलले टार्न सकेनन् बार्सिलोनाको हार
१० खेलाडीमा सीमित बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना मोनाकोसँग २-१ ले पराजित भएको हो।
१० खेलाडीमा सीमित बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना मोनाकोसँग २-१ ले पराजित भएको हो।
नेपाल वरियताको १ सय ७६ औं स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन ।
तेस्रो तौथली सिभिल गोल्डकप असाेज अन्तिम साता हुने भएकाे छ। तौथली सिभिल क्लबको आयोजनमा बडा दशैं तथा शुभ–दिपावलीको उपलक्ष्यमा असोज २४ गतेबाट प्रतियोगिता सुरु हुन लागेकाे हाे।
काठमाडौं जिल्लास्तरीय नकआउट लिग फुटबल प्रतियोगितामा शान्त नेपाल समाज र चित्लाङ फुटबल क्लबले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग खेल्नुअघि केभिन डी ब्रुएना घाइते भएका छन्। च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानको खेलमा उनी घाइते भएका हुन्।
बार्सिलोनाका फरवार्ड अन्सु फाती खुट्टाको चोटबाट मुक्त भएका छन्। उनी च्याम्पियन्स लिगमा मोनाकोमा हुने बार्सिलोनाको खेलका लागि उपलब्ध हुने क्लबले बुधबार जनाएको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगको पहिलो खेलमा जित हात पारेको छ।
सन् २०२२ को मार्चमा स्पोर्टिङ लिस्बनसँग ०–० खेलेपछि सिटी पहिलोपल्ट घरेलु मैदानमा गोल गर्न असफल भएको हो।
कर्णाली प्रदेशले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ। प्रतियोगिताकै कमजोर टोली सुदूरपश्चिम प्रदेशलाई ३-० ले पराजित गर्दै कर्णालीले जित दर्ता गरेको हो।